नेकपा (एमाले) को सचिवालय बैठक सुरू भएको छ।

पार्टी अध्यक्ष केपी शर्मा ओलीको निवास गुण्डुमा सचिवालय बैठक सुरू भएको हो।
बैठकमा भदौ २३ र २४ गतेको आन्दोलन, पार्टी पुनर्गठन, संसद पुनःस्थापना
लगायतका विषयमा सदस्यहरूले धारणा राख्नेछन्। शुक्रबार पार्टी अध्यक्ष ओलीले पछिल्लो
राजनीतिक अवस्थाबारे विषय प्रवेश गर्दै संसद पुनःस्थापनाको प्रस्ताव राखेका थिए।
अस्ती धारण राख्ने बाहेकले आफ्नो आज राख्ने एमालेको स्रोतले जनाएको छ ।
बैठकमा संसद पुनस्थापना, पार्टीको आगामी कार्यदीशा, चुनाव साथै
महादिवेशनको बिषयमा धारण सार्बजनीक गर्दै निर्णय गर्ने छ ।





