असोज २४, धादिङमा बस र टिपर ठोक्किएका छन् । पृथ्वी लोकमार्ग अन्तर्गत गल्छी

गाउँपालिका-७ भल्टारमा दुर्घटना भएको हो ।
करिब बिहानि ९ बजेको समयमा नेपालगञ्जबाट काठमाडौं आउँदै
गरेको लुप्र ०१-००१ख०७६६ नम्बरको बस र विपरीत दिशाबाट आइरहेको
ना८ख २५९१ नम्बरको टिपर एक आपसमा ठक्कर खाएका हुन् ।





