अमेरिकी सरकारले नेपाली सेनालाई दिन दुई वटा जाहाज नेपाल भित्राएको छ ।

दुवै जहाजहरू शनिबार काठमाडौंको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल अवतरण भइसकेका छन्।
काठमाडौं ल्याए पनि अमेरिकी दूतावासले नेपाली सेनालाई हस्तान्तरण गर्न भने बाँकी नै छ।
नेपाली सेनाका सहायक रथी तथा प्रवक्ता राजाराम बस्नेतका अनुसार ती जहाज एउटा स्काईट्रक र अर्को एयर एम्बुलेन्स हो।





